
लन्डन । अल्डरसटस्थित एम्पायर हलमा दोहोरी सञ्चालनमा आएको छ । निरमाया रोधीघर बन्द भए लगत्तै एम्पायरमा शनिबारदेखि दोहोरी गीत संगीत शुरु भएको हो ।
प्रत्येक साता शुक्रबार, शनिबार, आइतबार र ‘बैंक होलिडे’ का दिन सांझ ७ देखि राती १२ बजेसम्म दोहोरी खुल्ने बताइएको छ । कल्पना गुरुङ, मधुसुदन थापा, कल्पना सिलपाल लगायत कलाकारले दोहोरी गाउने छन् ।
एम्पायर हलका सञ्चालक पुरन गिरीले विदेशमा समेत नेपाली लोक दोहोरी एवं कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले शुरु गरिएको बताए । तस्विर- मिलन तमु
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित