काठमाडौं। नेपाल र श्रीलंका काठमाडौमा जारी पहिलो साउथ एशियाली महिला भलिबल च्याम्पियनशीपमा शुक्रबार भएको खेलमा विजयी भएका छन्।
दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। श्रीलंकाले बंगलादेशलाई ३-० को सोझो सेटमै पराजित गर्यो। नेपालले माल्दिभ्सलाई २५-०, २५-११, २५-१३ र श्रीलंकाले बंगलादेशलाई २५-६, २५-१८र २५-१६५को सेटमा पराजित गरेको हो ।
नेपाल आठ वर्षपछि दक्षिण एशियाली स्तरको भलिवल प्रतियोगितामा सहभागी भएको हो। प्रतियोगिताको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी