लण्डन । ब्रिगेड अफ गोर्खाजमा १९ वर्ष काम गरेका एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ बेलायतको स्थानीय निर्वाचनमा पुनः काउन्सिलर बिजयी भएका छन् ।
लेबर पार्टीको प्रतिनिधित्व गर्दै हयानवर्थ पार्क वार्डबाट प्रतिष्पर्धा गरेका गुरुङले १३१५ मत ल्याएर विजयी भएका हुन् ।
बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए ।
गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष उनी स्थानीय काउन्सिलमा आफ्नो योगदानले फेरि पनि चुनाव जित्ने विश्वासमा थिए ।
कसको कति मत ?
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा