लन्डन । लन्डन बस्ने उदयीमान गायक सुजन पराजुली, नेपालका चर्चित लोक दोहोरी गायक गायिका कृष्ण देवकोटा र देवी घर्तीमगरले संयुक्त रुपमा ‘माया मारयो परदेशीले’ बोलको नयां लोक दोहोरी गीत बजारमा ल्याएका छन् । म्यूजिक नेपाल अफिसियल यू टयुब च्यानलमार्फत उक्त गीत र म्यूजिक भिडियो हालै बजारमा ल्याइएको हो ।
गीतले परदेशिएपछिको वास्तविक अवस्था चित्रण गरेको छ । वाध्यताले परदेशीनु परेपनि आफ्नो मन मस्तिष्कमा मातृभूमि नै रहेको झल्काउने गीतमा माया नमारेको बुझिदिन आग्रह गरिएको छ । चौतारी र गाउं बेसीले प्रवासी नेपालीलाई खोजिरहेको भाव पनि गीतमा समावेश छ ।
कृष्ण देवकोटाको रचना र संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा महेन्द्र गौतम र रिचा थापाले अभिनय गरेका छन् भने भिडियो निर्देशन दिलिप रेग्मीको छ ।
भिडियो हेर्नुहोस्
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि