लन्डन । दोस्रो विश्व नेपाली साहित्य सम्मेलन यूकेमा हुने भएको छ । विश्व नेपाली साहित्य महासंघ, केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट, २०१८ का दिन यूकेमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष विश्वासदीप तिगेला र महासचिव डा. लेखनाथ काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
उक्त सम्मेलनका निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको छ ।
बैठकले यस वर्षको उत्कृष्ट शाखा साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेलाई घोषणा गरेको छ । यस अघि साउदी अरेबिया, रसिया र इजरायल उत्कृष्ट शाखा घोषणा भइसकेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि