लन्डन । सामाजिक सञ्जालमा उदयीमान सोसल कमर्स प्लेटफर्म ‘सगुन’ को एन्ड्रोयड मोबाइल एप दुई साता नपुग्दै लाख बढि डाउनलोड भएको छ । एन्ड्रोयड भर्जनमा उपलब्ध सगुन एप हालै बलिउड नायिका श्रद्धा कपुरले इन्डियामा सार्वजनिक गरेकी थिइन् ।
उक्त एप सार्वजनिक कार्यक्रमको भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हालसम्म उक्त भिडियो तीनलाख ६ हजार बढिले हेरिसकेका छन् । ‘यसलाई सगुनप्रतिको माया र सद्भावका रुपमा लिएका छौं’, सगुन प्रवर्धनकर्ताले भनेका छन् ।
नेपालीहरुले वर्षौंको मेहनत र लाखौं डलर खर्च गरेर ल्याएको ‘सगुन’ बारे विस्तृत विवरण उक्त एपमा उपलव्ध छ । निकट भविष्यमा आइफोन भर्जनको एप पनि ल्याउने र सोसियल स्मार्ट कार्ड यसै वर्ष ल्याउन गृहकार्य भइरहेको सगुनले जनाएको छ ।
https://www.facebook.com/sagoon.incorp/videos/919534338204275/
https://play.google.com/store/apps/details?id=com.sagoon.connect.share.earn
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा