लन्डन । गीतकार दीप गिरीले रचेको ‘चारै दिशा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार शिखर सन्तोषले संगीत भरेको उक्त गीत गायक राज खम्वु र सुप्रसिद्ध भारतीय गायिका साधना सरगमको सुरिलो स्वरले कर्णप्रिय वनेको छ ।
सान थापाले निर्देशन गरेको सो म्युजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको उत्कृष्ट अभिनय छ भने कोरियोग्राफर राजिप समिर रहेका छन् । त्यसैगरी छायांकन सौराप लामा र सम्पादन सपिम पराजुलीले गरेका थिए ।
संगीतकार राजु सिंहको ‘प्रतिबिम्ब भाग २’ एल्बमवाट २०५० साल ताका ‘सुनकेशरी’ बोलको गीतबाट रचना शुरु गरेका गीतकार गिरीका ‘फुटेको ऐना’ बोलको गीत गायक कर्ण दासले र योजना पुरीको समर्पण एल्बममा ‘मौका नै दिएनौ’ नामको गीत सार्वजनिक भइसकेका छन् भने केही गीतहरु आउने क्रममा छन् ।
गीत यो लिङ्कमा हेर्न सकिन्छ-
https://www.youtube.com/watch?v=ezQhPItzbS8
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि