लन्डन । अंग्रेजी नयां वर्ष २०१८ को अवसर पारेर चलचित्र ‘उल्झन’ को फस्ट लुक सार्वजनिक गरिएको छ । सो चलचित्र आगामी महिना बेलायत र युरोपका विभिन्न देशमा प्रदर्शन गर्ने तयारी छ । साथै नेपालको प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
थुप्रै सपना बोकेर विदेसिएको एक युवाको भोगाई र त्यसले परिवार अनि समाजमा निम्त्याएको असरलाई केन्द्रबिन्दूमा राखेर निर्माण गरिएको सो चलचित्रको छायांकन नेपाल र बेल्जियममा गरिएको छ ।
बेलायतबासी नायक ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रमा राजु अधिकारीको निर्देशन र तेजेन्द्र कंडेलको प्रस्तुति छ । यस चलचित्रको कार्यकारी निर्मातामा नारायण ढुंगाना र निर्माताहरुमा हरिकृष्ण कार्की एवं नवीन अधिकारी छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि