
बार्सिलोना, ७ पुस – क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको एकतापक्षीय दलले बढी मत प्राप्त गरेको समाचार छ ।
क्याटालानका पृथकतावादी दलले यहाँको निर्वाचनमा हार व्यहोरेको बताइएको छ । बिहीबार भएको क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको दल क्लाउडिसले २५ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ ।
उक्त दलको नेतृत्वको तीन दलीय गठबन्धनले १३५ स्थानमध्ये ६८ स्थानमा विजय हासिल गरेको छ । सो संख्या स्पष्ट बहुमत भएकोले उनीहरुले सरकार गठन गर्न पाउने भएका छन् ।
यो विजयबाट अब क्याटालोनियाको स्वतन्त्रताको कुरा छायामा परेको मात्र नभइ यहाँको उक्त अभियानमा पनि ठेस लागेको बताइएको छ ।
स्वतन्त्रताका पक्षधर नेताहरुले एकतर्फी रुपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अब अनुमोदन गर्नसक्ने अवस्था नरहेको यो परिणामले देखाएको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने