मस्को, रसिया, २५ कात्तिक (रासस-एएफ्पी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सिरियामा जारी द्वन्द्वको अन्त्य गर्न सैन्य समाधान सम्भव नहुने कुरामा सहमत भएका रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।
सिरियामा जारी द्वन्द्व समाधानका लागि विश्वका दुई शक्तिशाली नेताबीच एसिया–प्रशान्त क्षेत्रका उच्च अधिकारीको सम्मेलनका अवसरमा भेट भएको र उहाँहरूबीच सिरिया लगायत विश्वका समसामयिक बिषयमा शनिबार छलफल भएको क्रेमलिनले जनाएको छ ।
क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ, ‘दुई नेताले सिरियामा जारी युद्धको सैन्य समाधान नभएको तर इश्लामिक आतङ्कवादी जिहादी समूह (आइएसआइएस) लाई परास्त गर्ने विषयमा दृढ सङ्कल्प व्यक्त गरेका छन् ।’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]