लन्डन । अहिले सर्वाधिक बज्ने कुटुमा कुटु…गीत समावेश भएको नेपाली चलचित्र ‘२ रुपैयां’ लन्डन सफारी सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । आउंदो आइतबार (२९ अक्टोबर) दिउसो एक बजे फिल्म प्रदर्शन गरिने आयोजक ३२ बक्स लिमिटेडका प्रशान्त थापाले जानकारी दिए । ३२ बक्स लिमिटेड र जि ९ इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा उक्त चलचित्र बेलायत ल्याएका हुन् ।
असिम शाहको निर्देशनमा बनेको उक्त चलचित्रमा निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रबिन्द्र झा, राजन इसान, प्रतीकराज न्यौपाने, टिका पहारी लगायत कलाकारको प्रमुख भूमिका छ ।
उक्त फिल्म यसअघि अल्डरसट, एबरडिन, फोकस्टन केन्ट, मेडस्टोन, ब्रामकोट, क्याट्रिक, ग्रेज, योर्क लगायत शहरमा प्रदर्शन भइसकेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि