लन्डन । लन्डन बस्ने नवोदित गायक अनिश पाण्डेले चर्चित गायक दीपक खरेलले गाएको ‘प्रतिक्षा गर मेरी मायालु…’ गीतको ‘कभर’ दर्शक-श्रोता सामु ल्याएका छन् । उक्त गीत तथा भिडियो हालै सार्वजनिक गरिएको हो ।
गीतमा पुरुषोत्तम सुवेदीले म्यूजिक अरेन्ज गरेका हुन् भने भिडियो निर्देशन/सम्पादन सुमन श्रेष्ठको छ ।
अनिशको यसअघि ‘मन संग मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।
भिडियो हेर्नुहोस्-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ