मोगादिसु, २८ असोज (रासस-एएफ्पी)- सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको बिष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २३९ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । एएफ्पीलाई प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३०० जना घाइते भएका छन् ।
मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा छ । घट्नामा कम्तीमा ५ सय मारिएको अनुमान छ । सयौं किलो विष्फोटक पदार्थ भरिएको ट्रक विष्फोट गराउंदा दशकौं यताकै सबैभन्दा ठूलो हताहती भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बिष्फोटको आइतबारसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
सोमालिया सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ । देशका रक्षामन्त्री र सेना प्रमुखले राजिनामा दिएको ४८ घण्टा बीचमा उक्त आतंककारी घट्ना भएको छ ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने