लन्डन । एनआरएनए विश्व सम्मेलन आउन करिब दुई साता बांकी रहंदा आकांक्षीहरु दशैं मनाउन छाडेर चुनावी अभियानमा सक्रिय छन् । यही सिलसिलामा बेलायतवासी एनआरएनए आइसीसी सदस्य विश्वासदीप तिगेलाले केन्द्रिय सचिव पदमा उम्मेदवारी घोषणा गर्ने जनाउंदै आफ्ना केही प्रतिवद्धता सार्वजनिक गरेका छन् । तिगेलाले एनआरएनए अभियानमा आफ्नो अनुभव समेत सार्वजनिक गर्दै आफूलाई जिताउन अपिल गरेका छन् ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ