लन्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेले शनिबार क्याट्रिकमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
डक्टर्स एसोसिएसनकी निवर्तमान अध्यक्ष डा बीना थेबेले स्थानीय नेपाली समुदायलाई सो शिविरमा सहभागी हुन आह्वान गरेकी छिन् ।
निशुल्क शिविरमा उच्च रक्तचाप, मधुमेह र दन्त परीक्षण गरिने बताइएको छ । यसैगरी जीपी र विशेषज्ञहरुसित निशुल्क परामर्श समेत लिन सकिने छ ।
शिविरमा नेपाली डक्टर, नर्स र डेन्टिष्टले निशुल्क परामर्श र परीक्षण गर्नेछन् । ब्रिटिश गोर्खाज नेपलिज कम्युनिटी क्याट्रिकसितको सहकार्यमा गर्न लागिएको सो शिविर क्याट्रिक लिजर सेन्टर DL9 3EL मा बिहान ११ देखि ४ बजेसम्म हुने बताइएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि