
लन्डन । पछिल्लो समय गायन, संगीत तथा गीत लेखन विद्यामा हात हालेका डा. सोहन घिमिरेको आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘लन्डन आइमा सेल्फी’ सार्वजनिक भएको छ । गीतमा विदेशी भूमिमा नेपाली मायालुसंगको भेट र पुरानो माया प्रेमको चर्चा गर्दै सम्झना दिलाएको परिदृश्य छ ।
गीतको म्युजिक भिडियो दिपेश रेग्मीले निर्देशन गरेका हुन् भने कुशल श्रेष्ठको छायांकन तथा सम्पादन छ । बेलायतको मुख्य आकर्षक स्थान लण्डन आइ कै वरिपरि छायांकन गरिएको गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ । घिमिरेका यस अघि तीन जुरेको डांडा, यो साँझ.. लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् ।
डा. घिमिरे बेलायतको एवर्डिनमा प्राविधिक पेशामा आवद्ध रहेपनि पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रप्रति लगाव र क्रियाशिलता देखाउंदै आएका छन् ।
भिडियो हेर्नुहोस्-
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि