
लण्डन, ३१ भदौ । लण्डनको भूमिगत रेलमा शुक्रबार भएको आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका एक जना युवकलाई प्रहरीले शनिबार पक्राउ गरेका छ ।
डोवरको दक्षिणी वन्दगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट प्रहरीले नियन्त्रणमा लिई उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ । उनलाई अनुसन्धानका लागि लण्डनस्थित प्रहरी हिरासतमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिआतङ्कवाद मामिला प्रमुख मार्क रोलेले घटनामा सम्लग्न अन्य व्यक्तिलाई प्रहरीले पिछा गरिरहेको बताउनुभएको छ ।
उनलाई प्रतिआतङ्कवादी कानून अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान भएको विस्पोटमा परी घाइते भएका विभिन्न ३० जनालाई घटनापश्चात उपचारका लागि अस्पताल पुरयाइएकोमा केही भने सामान्य उपचारपछि घरफर्किसकेका बताइएको छ ।
घटनाको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस