लण्डन । नेपाल इन्जिनियर्स एसोसिएसन युके च्याप्टरको उद्घाट्नका लागि नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष र महासचिव युके आउने भएका छन् ।
च्याप्टरको यही आइतबार लण्डनमा उद्घाटन गर्ने कार्यक्रम छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्ने सो कार्यक्रममा नेपालबाट एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठ र महासचिव उमेशप्रसाद थानी बेलायत आउने युके च्याप्टरका अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाले जानकारी दिए ।
सो कार्यक्रममा युकेका युवा इन्जिनियर र परिवारको उल्लेख्य उपस्थिति रहने अाशा गरिएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि