लिस्बोन । एनआरएनए पोर्तुगलको सेप्टेम्बर १० मा हुने छैटौं अधिवेशन र कार्यसमिति निर्वाचनको लागि सेप्टेम्बर ७ मा उम्मेदवारी फिर्ताको अन्तिम दिन विभिन्न पदहरुमा र्नििवरोध भएको छ ।
दुईजना आइसीसी सदस्यमा नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा निर्बिरोध भए । यसैगरी अध्यक्षमा कुबेर कार्की र महासचिवमा निराजन सुबेदी, सचिवमा घनेश्याम सुबेदी र अगेन्द्र गुरुङ, महिला संयोजकमा सीता बराल र १५ जना सदस्यहरु निर्बिरोध भएको निर्वाचन समितिले जनाएको छ । तर औपचारिक घोषणा अधिवेशनमा मात्र हुने निर्वाचन समितिका सदस्य राजकुमार थापाले बताए ।
तर तीन खुला उपाध्यक्ष, एक महिला उपाध्यक्ष, कोषाध्यक्ष र युवा संयोजकमा भने चाहिने संख्या भन्दा बढिको उम्मेदवारी परेको हुंदा निर्वाचन हुने निश्चित देखिएको थापाले जानकारी गराए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी