
बेईजिङ, ७ भदौ । चीन सरकारले वातावरणीय प्रदुषण विरुद्ध लड्न भन्दै देशभरका विभिन्न ठाँउका लागि दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ ।
उनीहरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
सरकारले आगामी सन् २०१८ को अन्त्य सम्ममा देशभरी नै यस्ता नदी प्रमुखहरुले योजना बनाई काम शुरु गर्ने जनाइएको छ ।
गत सन् २०१६ को डिसेम्बरमा चीनीया कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी नदी प्रमुखहरु नियुक्त गर्ने निर्णय गरेको थियो ।
‘प्रदुषण नियन्त्रणका लागि चीनले अपेक्षा गरे भन्दा छिटो सुधार गरेको छ, तोकिए अनुसार नै आफ्नो लक्ष्य पुरा गर्नेछ’, जलश्रोत मन्त्रालयको निर्माण तथा व्यवस्थापन मन्त्रालयका प्रमुख जु लैमिङले भन्नुभयो ।
उहाँले जुलाई २० देखि ३१ ओटा प्रान्तहरुमा क्षेत्रीय तहको योजना तथा नीति कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो ।
तिनीहरु मध्ये १६ क्षेत्रमा टोल तह सम्म नदी प्रमुख नियुक्त गरेको र अन्य १५ ओटामा गाँउ तह सम्मको संयन्त्र बनाएको उहाँले बताउनु भयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी