लन्डन । साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित नेपाली रेष्टुरेन्ट ‘डांफे’ यही २५ जुलाइबाट नयां व्यवस्थापनसहित पुनः सञ्चालनमा आउने भएको छ ।
हाल मर्मतका लागि बन्द उक्त रेष्टुरेन्ट नयां परिष्कृत मेनुसहित पारिवारिक वातावरणमा खुल्न लागेको सञ्चालकमध्ये एक किशोर गुरुङले जनाए ।
करिब एकसय सिट क्षमता भएको डांफे खानाबाहेक विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रम, बैठक र अन्य जमघटका लागि समेत उपयुक्त हुने अर्का सञ्चालक इश्वर केसीले बताए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन