लङहोउ, २५ असार । उत्तरपश्चिमी चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ द्रुतगतिको रेलसेवाले जोडेको छ ।
ती सहरलाई द्रुत रेलमार्ग मार्फत जोड्नेगरी आइतबारबाट सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन् ।
बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघन्टा २५० किलोमटरको दरले द्रुत गतिको रेल सेवा सुरु भएको छ । यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२ मा नै सुरु भएको थियो ।
यसअघि छ घन्टा लाग्ने छिन र लङहोउबीचको यात्रा अहिले तीन घन्टा मात्र लाग्ने भएको पनि अधिकारीको भनाइ छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल