लन्डन । अर्घाखाँची घर भइ हाल बेलायतमा विभिन्न क्षेत्रमा आवद्ध अर्घाखाँचीबासीहरुको जमघट यही अगष्ट १२ मा लन्डन हयारोमा हुने भएको छ । आपसी सदभाव, सहयोग, संस्कृतिको बचाउ एवं आफ्नो उद्गम स्थलको उत्थानका लागि सो भेला गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
कार्यक्रम सम्पन्न गर्न बालकृष्ण भुसाललाई संयोजक तोकिएको छ भने उनका सहयोगीमा जीव बेल्बासे, बिपी खनाल र तुंग भद्र भुसाललाई तोकिएको छ । सो दिन हुने भेलाले अर्घाखाँची जिल्लाबासीहरुको एउटा कार्यसमिति चयन हुने संयोजक भुसालले बताए ।
भेलाबारे थप जानकारीका लागि संयोजक भुसाल- ०७४२६३९६९९०,जीव बेल्बासे- ०७९००९०५३७९, तुंग भुसाल- ०७४५४७४२११५ र बिपी खनाल- ०७९५८३४८२४२ लाई सम्पर्क गर्न सुझाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे