तेहरान, २४ जेठ । इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार गोली प्रहार हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरानको आपत्कालीन प्रमुखलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले जनाएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचार गराइएको छ ।
हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर गोली प्रहार गरेको एक सांसदले जानकारी दिएका छन् । संसदको बैठक सकिएपछि आक्रमण भएको उनको भनाई छ ।
राजधानी तेहरानबाट केही किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थनास्थलमा पनि उही समयमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने