लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटीले आगामी १० जुन २०१७ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जन्मोत्सवका अवसरमा भिक्टोरिया डे मनाउने भएको छ ।
उक्त कार्यक्रम संयोजकमा रन्जिता मल्ल र सहसंयोजक बीर बलाल छन् ।
कम्युनिटीले स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष सहकार्य गरि भिक्टोरिया डे मनाउन लागेको हो । नेपाली समुदायका तर्फबाट नौमती बाजाको रौनक, नेपाली नृत्य, विभिन्न जातजाती, धर्म र संस्कृति झल्कने पहिरनसहित दुईसय भन्दा बढिको परेड रहने कम्युनिटी अध्यक्ष ओम थापाले जनाए ।
कार्यक्रममा बीसीसी यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फानबोरो, क्षेत्री समाज यूके, तमुधिं यूके, मगर संघ यूके, किरात सुनुवार सेवा समाज यूके, किरात राइ यायोख्खा, थकाली समाज यूके, याक्थुङ चुम्लुङ, गेसो, मद्दत समूह, नया युवा, तमुधिं आमा समूह लगायत संस्थाहरुको उत्साहजनक सहभागिता रहने कम्युनिटी उपाध्यक्ष राम धन राईले बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान