लन्डन । बेलायतस्थित समाजसेवी इशा गुरुङले क्यान्सर पीडित पोखरेली एक युवतीको उपचारार्थ ३ लाख ४५ हजार उठाइ परिवारलाई हस्तान्तरण गरेकी छन् ।
क्यान्सर पीडित १९ वर्षीया प्रिया गुरुङको उपचारार्थ उनले फेसबुक अभियानमार्फत बेलायतसहित विभिन्न मुलुकबाट रकम संकलन गरि प्रदान गरेकी हुन् ।
इशा गुरुङकी ठूली दिदी धनमाया गुरुङ र लक्ष्मी गुरुङले प्रियाकी आमालाई संकलित रकम घरमै गएर हस्तान्तरण गरेका थिए ।
प्रियाको हाल नयां दिल्लीमा उपचार भइरहेको छ ।
समाजसेवी इशाले सहयोगदाता सबैप्रति नमन गर्दै आफ्नो अभियानमा साथ दिएकामा कृतज्ञता व्यक्त गरेकी छन् । उनले समाजसेवा वा कसैलाई सहयोग गर्न च्यारिटी डिनर, पत्रकार सम्मेलन वा खादा र सम्मान नै नचाहिने उल्लेख गर्दै सम्बन्धित पीडित समक्ष छिटो छरितो पुग्नसके त्यो सहयोग बढि सार्थक र उपलब्धिमुलक हुने बताइन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने