लन्डन । जेल परेका मानिसका सन्तानको रेखदेख गर्ने संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ की संस्थापक महिला समाजसेवी इन्दिरा रानामगर बेलायत आउने भएकी छन् । उनी यही बुधबार लन्डन उत्रने भएकी हुन् । बेलायत आएका बेला आमा इन्दिरा रानामगरसंग एक कार्यक्रम हुने भएको छ । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीकी अन्जना गुरुङले यही ७ मे आइतबार बिहान सम्मान कार्यक्रम राखिएको जनाइन् ।
हिलिङडन गोर्खा नेपलिज कम्युनिटी र नेपाल आदिवासी जनजाती महिला महासंघले इन्दिराकै उपस्थितिमा बन्दी सहायता नेपालको सहयोगार्थ गत ४ डिसेम्बर, २०१६ मा फेल्थाम कम्युनिटी कलेज हलमा एक च्यारिटी कार्यक्रम गरेका थिए । आइतबारको कार्यक्रममा सहयोगदातालाई इन्दिराको हातबाट सम्मान गर्न लागिएको अन्जनाले जनाइन् ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो