
लन्डन । एनआरएनए मोडल भिलेजका लागि सिक्लेस युथ भोलेन्टियर्स ग्रुप लाप्राक प्रस्थान गरेको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङसहितको टोली नमुना वस्ती निर्माणमा सघाउन सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।
उक्त टोलीलाई बेलायतका समाजसेवी मोहन गुरुङले शुभकामना दिंदै विदाइ गरेका थिए । पोखराबाट झण्डै ४८ किमी टाढा अन्नपूर्ण काखमा रहेको सिक्लेस गुरुङहरुको वस्ती हो जुन कास्कीमा अवस्थित छ ।
एनआरएनए यूकेले लाप्राक नमुना वस्तीका लागि झण्डै महिनादिन यता स्वयंसेवक पठाइरहेको छ । अध्यक्ष मुछेत्र गुरुङ आफैं कार्य क्षेत्रमा खटिएका छन् । केही साताअघि एनआरएनए यूके उपाध्यक्ष हिराधन राई लगायत टोली लाप्राकमा श्रमदान गर्न पुगेको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने