
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले यही शनिबार नयां वर्ष कार्यक्रम गर्ने तयारी गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नयां वर्ष शुभकामना आदानप्रदान र सांस्कृतिक प्रस्तुति हुने सोसाइटीका अध्यक्ष दधी आचार्यले जनाए । चर्चित गायक याम क्षेत्री कार्यक्रमको विशेष आकर्षण रहनेछन् । साथमा स्थानीय कलाकारहरुको दोहोरी समेत हुने आयोजकले बताएका छन् ।
कार्यक्रममा पर्वत जिल्लाबारे बनाइएको वृत्तचित्र प्रदर्शन, लाइभ कन्सर्ट, राफल ड्र, खाना तथा अन्य मनोरन्जनात्मक ‘सेग्मेन्ट’ रहने अध्यक्ष आचार्यले जानकारी दिए । सोसाइटीले उक्त कार्यक्रममा सहभागिताका लागि बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेको छ ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने