
मास्को, ३१ चैत । सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् ।
उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम गर्ने विषयमा बुधबार सहमति जनाएका हुन् ।
अल्झीएर रहेका दुई देशका कतिपय साझा स्वार्थका बिषयलाई उनीहरुले अगाडि बढाउने तयारी गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, रुसका विदेश मन्त्री सेरगेइ लार्भोभ लगायतसँगको भेटपछि अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले उहाँसँगको भेटवार्ता निकै उपलब्धीमुलक भएको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?