काठमाडौ। ओपनिङ ब्याट्सम्यानले पहिलो बिकेटका लागि शतकीय साझेदारी गरेपछि आइसिसी डिभिजन थ्रीको उपाधिका नेपाल मजबुत स्थितमा पुगेको छ। मलेसियाको क्वालाम्पुरस्थित किनरारा ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि सागर पुन र नरेश बुढाऐरले शतकीय साझेदारी गरेका छन्। पुन ६४ र बुढाऐर ५१ रनमा आउट भएका छन्।
दोस्रो ड्रिङ्स ब्रेक ३६ ओभरको खेल समाप्त हुँदा २ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको छ। ज्ञानेन्द्र मल्ल २२ र पारस खड्का ११ रन बनाएर क्रिजमा
छन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग