लन्डन । बेलायतस्थित नेपाली व्यवसायीहरुको ठूलो बजेटमा बनेको फिल्म ‘हयाप्पी डेज’ को टिजर सोमबार सार्वजनिक गरिएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको प्रस्तुति उक्त सिनेमाको ९० प्रतिशत छायांकन बेलायतमै भएको हो । फिल्म सुटिङका लागि प्रियंका कार्की, दयाहाङ राई, सन्जयसहितको टिम झण्डै डेढ महिना बेलायत बसेको थियो । स्कटल्याण्ड, वेल्स, लन्डन र बेलायतका अन्य विभिन्न शहरमा खिचिएको उक्त फिल्म दर्शकहरुले रुचाउने विश्वास निर्मातामध्ये एक बीपी खनालको छ ।
मिलन चाम्स निर्देशित उक्त फिल्म बीपी खनाल, भवानी शर्मा, हिरल जोशी र मिलन चाम्सको लगानीमा बनेको हो । मिलन चाम्स अहिले सफल निर्देशक मानिन्छन् । उनको अघिल्लो फिल्म ‘बीर विक्रम’ सफल भएपछि उनको डिमान्ड पनि बढेको हो ।
हेर्नुस् अफिसियल टिजर
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न