
लण्डन । अल्डरसट घटनाकी अभियुक्त सुनमाया तामाङलाई प्रहरीले चारवटा अभियोग लगाएको छ ।
ह्याम्पसायर प्रहरीका अनुसार उनलाई ज्यान मारेको, ज्यान मार्ने प्रयास गरेको, झूठो काराबास र चोरीको अभियोग लगाइने भएको छ ।
अल्डरसटस्थित भिक्टोरिया रोडकी ५० वर्षीया तामाङलाई मंगलबार बेजिंगस्टोक मेजिस्ट्रेट कोर्टमा उपस्थित गराइने भएको छ ।
गत शुक्रबार साँझ ५:३० बजे तामाङको निवासमा ग्रोभ रोड अल्डरसट निवासी ७५ वर्षीय मान लिम्बु अचेत अवस्थामा फेला परेका थिए । उनलाई चिकित्सकहरुले घटनास्थलमै मृत घोषित गरेका थिए । सोही दिन प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले यस घटनामा अनुसन्धान गर्न अपरेसन डोभ नामक अभियान संचालन गरेको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न