
ब्रसेल्स, २७ फागुन । आफ्नै देशको विरोधकाबीच युरोपेली सङ्घ (इयू) को अध्यक्षमा पोल्याण्डका पुर्वप्रधानमन्त्री तथा पूर्व इयू अध्यक्ष डोनाल्ड टस्क बिहीबार फेरी निर्वाचित हुनुभएको छ ।
जर्मनीको प्रभाव बढी भएको सङ्घमा यस्तो विवादकाबीच टस्क निर्वाचित हुनु इइूको समस्याकोे रुपमा हेरिएको छ । उहाँ साढे दुई बर्षका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
इयुको अधिवेशनमा टस्कको पक्षमा २७ मत परेको थियो भने विपक्षमा उहाँको आफ्नै देशका बर्तमान् प्रधानमन्त्री बैटा सिडलोले मात्रै मत हाल्नु भएको थियो ।
निर्वाचनपछि पत्रकार सम्मेलन गरेर पोल्याण्डका प्रधानमन्त्री सिडलोले भन्नुभयो, “मैले यो अधिवेशनको निर्णयलाई स्विकार्न सक्दिन, त्यसैले यो अधिवेशन नै अवैध भएको छ ।”
आफ्नो देशले नै नस्विकारेको अवस्थामा यस्लाई निर्वाचित भएको मान्न नसकिने तर्क गर्दैै उहाँले थप्नुभयो, “यो निकै ठुलो समस्याको विषय हो र यसले सोभियत सङ्घपछिको इयू राज्य पोल्याण्डमा गहिरो विवाद निम्त्याउने छ ।”
मतदानपछि पोल्याण्डका विदेश मन्त्री विटोल्ड वाक्जसीकोवस्कीले पनि कडा टिप्पणी गर्नु भएको छ । “हामीलाई थाहा छ कि यो सङ्घ बर्लिनको नियन्त्रणमा रहेको छ, विषालु यस सङ्घले धेरै देशहरुलाई पनि नराम्रो असर गर्ने छ” उहाँले भन्नुभयो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो