बग्दाद (इराक), ६ फागुन । इराकमा बिहीबार भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको इराकी प्रहरीले शनिबार जनाएको छ ।
घटनामा ६६ जना इराकी नागरिक घाइते भएका छन् ।
इराकको दक्षिणमा रहेको अलवाया क्षेत्रमा ५५ जनाको मृत्यु भएको र ६० जना घाइते भएको प्रहरीले बिहीबार जनाएको थियो ।
घटनाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । शुक्रबार बिहान आईएसद्वारा एक विज्ञप्ति जारी गरी आफ्नो समूहमा आवद्ध लडाकूले रोकी राखेको कारमा विस्फोट गराएको र सो विस्फोट ‘फिफ्थ पोलिस डिस्ट्रक्ट’ र सियाहरुको जमघटलाई लक्षित गरिएको जनाएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल