
लन्डन । प्रनय केडी श्रेष्ठले प्रणय दिवसका अवसरमा आफ्नो नयां गीत सार्वजनिक गरेका छन् । प्रनयले ‘एकान्तमा’ बोलको गीत र म्यूजिक भिडियो बिहीबार सार्वजनिक गरेका हुन् । उनी सन् २०११ देखि अष्ट्रेलियाको सिड्नी बस्दै आएका छन् ।
सार्वजनिक नयां गीतको लेखन, संगीत र गायन स्वयं प्रनयकै छ । म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका छन् भने स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय छ ।
ललितपुर स्थायी घर भएका श्रेष्ठ अष्ट्रेलियामा हुने विभिन्न कार्यक्रममा पनि गाउने गर्छन् ।
हेर्नुस गीतको म्यूजिक भिडियोः
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल