तेहरान (इरान), १६ माघ । इरानले अमेरिका जाने आफ्ना नागरिकलाई कुनै समस्या नआउने पक्का भएपछि मात्र त्यहाँ जान आइतबार सचेत गराएको इरानी सरकारी आइआरएनए न्युज एजेन्सीले जनाएको छ ।
इरान सरकारद्वारा आफ्ना नागरिकलाई यो सल्लाह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न छ वटा इश्लामिक देशबाट अमेरिका पुग्ने आप्रवासी शरणार्थीलाई रोक्न दिएको निर्देशनपति कैयौँ इरानी नागरिक अमेरिकी विभिन्न राज्यमा रोकिएका खबर आएसँग दिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार विशेष आदेश दिदै अमेरिका प्रवेशमा रोक लगाउने गरेको निर्णयले विश्वभरबाट अमेरिका पुग्ने यात्रुहरुबीच तनाव सिर्जना गरेको छ ।
राष्ट्रपति ट्रम्पको निर्देशनलाई पछ्रयाउदै ह्वाइट हाउसले इरान, इराक, सिरिया, सुडान, लिविया, यमन र सोमालियाबाट अमेरिका पुग्ने आप्रवासीलाई कडाई गरिने जनाएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल