नयाँदिल्ली, १२ माघ । भारतमा बिहीबार गणतन्त्र दिवस मनाइने भएकाले बुधबारदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
गणतन्त्र दिवसका अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्का गर्दै सुरक्षा सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् ।
राजधानी नयाँदिल्लीसहित देशका अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको उनीहरुको भनाइ छ ।
“हामीले गणतन्त्र दिवस समारोहलाई शान्तिपूर्वक सम्पन्न गर्नका लागि सबै सुरक्षा उपाय अपनाएका छौँ, कुनै हिंसात्मक गतिविधि हुने छैन भन्ने हाम्रो विश्वास छ” – दिल्ली प्रहरीका एक अधिकृतले भने ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल