न्होमपेन्ह, ११ माघ । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिएका छन् ।
विदेश पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र लाओसबाट आएको बताइएको छ । कम्बोडियामा गत वर्ष पर्यटन उद्योगहरुको कुल आय तीन अर्ब अमेरिकी डलर बराबर आर्जन गरेको बताइएको छ ।
यस पर्यटक उद्योगका कारण गत वर्ष छ लाख २० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्राप्त भएको पनि जनाइएको छ ।
पर्यटन मन्त्रीका अनुसार यस दक्षिण एसियाली राष्ट्रमा ६४७ वटा होटेल ३६ हजार २३६ हाटेलका कोठाहरु र एक हजार ९९६ पाहुनाघर र यसमा २८ हजार ९९५ वटा कोठाहरु रहेका बताइएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने