जेरुसलम, २९ पुस । पेरिसमा जम्मा भएका मध्यपूर्वका नेताहरुले इजरायल र प्यालेष्टिनी समूहबीच शान्ति स्थापना गर्न आपसी समाधान नै निर्विकल्प उपाय रहने सन्देश अमेरिकी ट्रम्प प्रशासनलाई दिने अपेक्षा गरिएको छ ।
इजरायल–प्यालेष्टिनी विवाद विषयमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र इजरायललाई मध्यपूर्वको सन्देश आपसी समाधान भन्न निचोडका साथ फ्रान्सको आयोजनामा पेरिसमा जम्मा भएका मध्यपूर्व शान्ति सम्मेलनमा करिव ७० देशले सहभागिता जनाउदै जारी छ ।
अमेरिकी समाचार संस्था (एपी) लाई शुक्रबार प्राप्त मस्यौता वक्तव्यमा जनाइए अनुसार सम्मेलनले इजरायल र प्यालेष्टिनी प्रशासनलाई मध्यपूर्व शान्तिका लागि आपसी द्वन्द्वलाई दुई देशीय प्रंयासमा समाधान गर्ने औपचारिक प्रतिवद्धता जनाउन अनुरोध गरिएको छ ।
इजरायलले विवादित वेस्ट बैंक र पूर्वी जेरुसेलममा करिव छ लाख इजरायली नागरिकलाई बसालेको छ जुन भूमि प्यालेष्टिनी प्रशासनले आफ्नो भनी दावीगर्दै आएको छ ।
सम्मेलनमा प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अव्वास तथा इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहु दुवै सहभागी हुनुभएको छैन ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल