
मुन दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रय विमानस्थलमा आफ्ना समर्थकहरुलाई अभिभादन गर्दै । तस्विरः एपी
सोल (दक्षिण कोरिया), २८ पुस । संयुक्त राष्ट्रसङ्घको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्किन लाग्नुभएका बान कि मुनलाई यहाँको राष्ट्रपतिको सम्भावित दोस्रो उम्मेदवारको रुपमा देखाएको छ ।
राष्ट्रप्रमुखका रुपमा दोस्रो पाँच वर्षे कार्यकाल पूरा गरी यही जनवरीमा विदा लिनुभएका बान बिहीबार दक्षिण कोरिया आउनुहुँदैछ ।
यसै हप्ता स्थानीय मत सर्भेक्षण संस्था रियलमिटरले सोमबारदेखि बुधबारसम्म गरेको सर्भेक्षण परिणाम अनुसार उहाँलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको ाछ ।
मत सर्भेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्व प्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्भेक्षणमा देखाइएको छ ।
मिन्जो पार्टीका पूर्वप्रमुख मन जाईइनलाई एक हप्ता पहिले गरिएको सर्भेक्षणमा भन्दा १.१ पतिशत मत बढी आएको छ ।
त्यसैगरी तेस्रो स्थानमा पनि मिन्जो पार्टीका लि जाई म्युङले ११.३ प्रतिशत मत पाएका छन् । यो उहाँलाई यस अघि आएको मतभन्दा ०.७ प्रतिशत कमी हो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल