
बेरुत, ८ पुस । इस्लिमिक स्टेट (आइएस) आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
उत्तरी सिरियाको अल बाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ ।
“चौविस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
उहाँले यो रक्तपातपूर्ण आक्रमण भएको पनि बताउनुभयो । आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि उहाँले जानकारी दिनुभयो ।
टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल