बेइजिङ, ३० मङ्सिर । चीनमा सन् २०१६ को तेस्रो चौमासिकको अन्त्यसमम्म छ लाख ७५ हजारभन्दा बढी सामाजिक सङ्घ संस्थाहरु दर्ता भएका छन् ।
दर्ता भएका मध्ये तीन लाख २८ हजार वटा सामाजिक समूहहरु तीन लाख ४२ हजार वटा सामाजिक सेवा निकाय र पाँच हजार २०४ वटा फाउण्डेसन रहेका चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।
नागरिक मामिला मन्त्री हुआङ शुसिआनले सबै सामाजिक सङ्घसंस्थाहरुलाई राम्रो सामाजिक सेवा गर्न आह्वान गर्नु भएको छ ।
उहाँले नागरिक मामिला प्राधिकरणले सामाजिक सङघ संस्थाहरुले गरिरहेका सबै प्रकारका कामलाई सहयोग गर्ने र अनुगमन गर्ने कार्य गरिरहेको बताउनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’