काँकडभिट्टा (झापा), २९ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा हुने भएको छ ।
चैत १८ गतेदेखि सुरु हुने खेलको पुरस्कार राशि रु ६ लाख रहेको छ । चैत २७ गतेसम्म विर्तामोडस्थित डोमालाल रङ्गशालामा हुने गोल्डकपमा नेपालका तीनवटा विभागीय टिम र अन्तर्राष्ट्रिय चारसहित १० टिमको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष होम पाण्डेले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हुने टोलीले रु ६ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्, भने उपविजेताले नगद रु तीन लाख पाउने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ५५ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका महासचिव गणेश पोखरेलले बताउनुभयो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान