नयाँ दिल्ली, २२ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको सबैभन्दा ठूलो प्रदेशमध्ये एक बिहारका लागि भएको निर्वाचनमा पराजय स्वीकार गरेका छन् र यसलाई उनीप्रति ठूलो धक्काको रूपमा लिइएको छ ।
प्रधानमन्त्री मोदीले ट्विटरमा आफूले बिहारका मुख्यमन्त्री नितिशकुमारलाई फोन गरी निर्वाचनमा विजयका लागि बधाइ दिएको उल्लेख गरेका छन् ।
निर्वाचन आयोगको नतिजामा प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी पार्टीले मुख्यमन्त्री नितिशकुमारको क्षेत्रीय दलको गठबन्धनले भन्दा निकै कम स्थानमा अग्रता लिएको देखिएको छ । यस राज्यमा भएको निर्वाचनको मतगणना भइरहेको छ ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव