लण्डन । गैरअावासीय नेपाली संघ (एनअारएन) इटलीको अध्यक्षमा छत्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
इटलीको पिसामा हालै भएको चाैथो अधिवेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
स्यांजा घर भएका श्रेष्ठ इटलीमा पर्यटन लगायतका व्यवसायमा अावद्ध छन् ।
इटलीमा करिब एक हजार नेपाली बसोबासरत रहेको अनुमान छ ।
अधिवेसनमा एनअारएनए केन्द्रीय प्रतिनिधि सहभागी नभए पनि युकेबाट एनअारएनए युकेका पूर्व सल्लाहकार, समाजसेवी तथा व्यवसायी मोहन गुरूङ सहभागी थिए ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?