विराटनगर, २ साउन । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ ।
उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गम्भीर घाइते भएकी डोल्मालाई प्रहरीको टोलीले उपचारका लागि मङ्गलबारेस्थित स्वास्थ्य केन्द्र पठाएकामा उनको बाटोमै मृत्यु भएको हो ।
श्रीमती डोल्मालाई उपचारका लागि पठाएलगत्तै केशवले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश