
लन्डन । बेलायत भ्रमणपछि उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङ स्वदेश फर्कनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका घिसिङ शुक्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट स्वदेश प्रस्थान गर्नुभएको हो । उहाँ गत अगस्ट ११ तारिखमा अमेरिकाबाट लन्डन उत्रनुभएको थियो । उहाँ तमुधिं यूकेको आयोजनामा गत आइतबार लन्डनमा सम्पन्न १६ औं नेपाली मेलामा विशेष अतिथिका रुपमा सहभागी हुनुभयो ।
उहाँको बिदाइका लागि हिथ्रोमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, धादिङ नुवाकोट समाज अध्यक्ष धन पाख्रिन तामाङलगायत विमानस्थल पुग्नुभएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने