
लन्डन । इजरायलको गाजा क्षेत्रमा पत्रकारहरू मारिएको घटनाप्रति आपत्ति जनाउँदै बेलायतको अक्स्फोर्ड काउन्टी काउन्सिल नजिकै स्थानीय पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले पत्रकारिता स्वतन्त्रता र मानवीय सुरक्षाको पक्षमा आवाज उठाउँदै निर्दोष सञ्चारकर्मीहरूको हत्या रोक्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । उनीहरूले पत्रकारमाथि हुने आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठूलो चुनौती भएको भन्दै न्यायको माग पनि गरेका छन् ।
प्लेकार्ड, ब्यानर र झन्डासहित चार दर्जन हाराहारीमा पत्रकार प्रदर्शनमा उत्रिएका थिए ।
दुई साताअघि इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, रोयटर्सका फोटो पत्रकार हुसेम अल–मस्री, द इन्डिपेन्डेन्ट अरबी र एपीमा काम गर्दै आएकी पत्रकार मरियम अबु दग्गातथा पत्रकार मोज अबु ताहा मारिएका थिए ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा