
लन्डन । क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरूको आयोजनामा चौथो वार्षिक भाइटिका तथा देउसो भैलो कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार १८ अक्टोबरका दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा भाइटीका तथा देउसी-भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न हो। कार्यक्रममा दाजुभाइलाई भाइटीका, भाइमसला, टोपीसहितका उपाहार दिदीबहिनीहरुले दिएका थिए । भाउजु, बुहारीहरूलाई माला पछ्यौरी दिइएको थियो ।
दिदीबहिनीहरुलाई दाजुभाइहरुले दक्षिणा दिएका थिए । दिदीबहिनीहरुले सामूहिक देउसी-भैलोसमेत खेलेका थिए ।
कार्यक्रममा यूकेका सफल व्यवसायी तथा धेरै नेपाली दाजुभाइबहिनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाजका सदस्य योगेन क्षेत्रीलाई सम्मान गरिएको थियो ।



















तस्बिरहरु : सन्तोष घोताने गुरुङ
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’